Lejátszási hiba
Hallgatók:
{{ listeners }}
शुक्लगण्डकी एफ.एम. (१०५.८ मेगाहर्ज) तनहुँ जिल्लाबाट प्रसारण हुने एक स्थानीय एफएम रेडियो स्टेशन हो। यसले समाचार, संगीत, सामुदायिक कार्यक्रम लगायत विविध सामग्री प्रसारण गर्दछ। शुक्लगण्डकी एफ.एम.ले टोल समुदायको आवाजलाई प्राथमिकता दिंदै सामाजिक बिकासमा योगदान पुर्याइरहेको छ।