Ακούστε
Σταματήστε
Loading...
 Ακούστε
 Σταματήστε
♫ {{ song }}
Ακροατές:   {{ listeners }}
Χώρα: Νεπάλ  flag
Ιστότοπος: https://www.ninglashainionline.com/
अनिरुद्र प्रसारण प्रा. लि. द्धारा सञ्चालित रेडियो निङ्गलाशैनी को स्थापना बि.सं. २०७० असार १ गते भएको हो । दुर्गम देखि सुगम सञ्चारमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले स्थापना गरीएको यस रेडियोको स्टेशन सदरमुकामबाट १४ कि. मि. दुरीमा गुरुखोला गा. वि. स. ८ मिलनचोकमा अवस्थित छ । बैतडीकै सर्बाधिक प्रसारण क्षमता (५०० वाट) का साथ प्रसारण भईरहेको रेडियो निङ्गलाशैनी मिडिया क्षेत्रमा अथक भई लागि परेको छ ।
Γλώσσες: नेपाली